ग्वाघा स्वास्थ्य चौकी वेबास्ता संघ समिति बैठक

 

आज "ग्वाघा स्वास्थ्य चौकी" व्यबस्थापन समितिका सम्माननिय अध्यक्ष संग प्रत्यक्ष भेट गरेर सकारात्मक छलफल भयो। छिट्टै बैठक बसेर व्यवस्थापन पक्ष लगायत अन्य पक्षमा क्रमश: सुधार ल्याउनेमा कुनै कमी नहुनेमा प्रतिज्ञा गर्नु भयो। 

मान्छेमा कमजोरीहरु धेरै हुन्छ्न, कमजोरी अन्जानामा हुन्छ,गल्ती जानेर हुन्छ, कमजोरी नदोहोर्‍याउन भन्ने हाम्रो अपेक्षा रहनेछ। कमजोरी दोहोरिए गल्ति बन्नेछ।  "ग्वाघा स्वास्थ्य चौकी" का सम्पुर्ण स्वास्थ्यकर्मी प्रती हाम्रो सधै सम्मान रहनेछ। उहाँहरु विच सधै मेलमिलाप, सहिष्णुता एक आपसप्रती सम्मान रहोस भन्ने हाम्रो आशा छ, हाम्रो कारणले कसैको मान सम्मान सोसिएल स्ताट्स प्रती ठेस पुगेमा हामी पनि त्यो कमजोरी स्विकार्छौ। संस्था प्रती हाम्रो कर्तव्य,जिम्मेवारी, नैतिक,भौतिक समर्थन सदैब रहनेछ।  उहाँहरुको आगामी दिन सुखमय होस, उज्वल भबिष्यको कामना पनि गर्छौ। बिशेषत: संस्थाका ईन्चार्ज मिलन पल्ली सर हजुर प्रती हाम्रो सधैं सम्मान रहनेछ। आशा छ कुनै ब्यक्तिगत ईगोको रुपमा लिनुहुने छैन। 

~यी सब कुराहरु प्रत्यक्ष भेटेर पनि गर्न सकिने हो? होईन, सामाजिक संजाल नै किन ? 

किनकी ~ हाम्रो समाजको सोचाई,धारणा र चेताना फरक छ।

हाम्रो समाजले "किन"र "के"भन्दा पनि कस्ले भनेको मा विस्वास गर्छ।

 ~ शब्द,शब्द केलाएर धाराप्रवाह बोल्ले प्रर्ती विस्वास। (वाक कटुटा)

~ लक्जोरिएस गाडिमा चडी आउने जस्ले टाई सुतमा सजिएको होस।

~बिकसित मूलुक अमेरिका,बेतायत घुमेर आएको होस। 

~ कुनै पनि सरकारी संस्थाको घुम्ने कुर्चिको अनुभव भएको होस।

~ अन्य यस्तै यस्तै

 हामी जस्ता भूई मान्छेहरुको आवाजको कुनै सम्बोधन हुदैन,त्यसैले समाजिक संजालको आवश्यकता परेको हो। जस्ले गर्दा कुनै पनि संस्थाको सेवकलाई तरंगित र सचेत बनाउछ। आम लोकसमुदाय पनि जानकार र सचेत हुने मौका पाउछ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

२०७२ बैशाख १२ गते एकपटक फर्केर हेर्दा

Recently Jammu kashmir tourist attack

मेरोआशु पानी भारैछ लगाएत अन्य धेरै गीत का सर्जक रामु बस्याल