गुल्मि जिल्लाको अतिनै सुन्दर बजार सान्तिपुर
यो गुल्मी जिल्ला को शन्तिपुर बजार हो बाग्लुङ जिल्ला
को सिमाना नजिकै पर्छ यो बजार एकदमै पुरानो
बजार हो १०० बर्ष को इतिहास बोकेको छ सायद
त्यो त अलि पुराना मानिसहरु लाई नै थाहा होला
तर बजार अलि तल गहिराइ मा बसेको छ
यो शान्तिपुर बजार देखि माथी माथी पर पर यस्ता
धेरै गाउँ हरु छन तर मुख्य बजार शान्तिपुर लाई नै
मान्ने गर्छ्न कम्तिमा 50 ठुला ठुला गाउँ को
मुख्य बाजर नै यहि हो यहाँ बैंक अनि स्वास्थ्य चौकी
ठुला ठुला गोदाम हरु यहि छ घर बनाउने समान
खाने को लागि रासन कपडा माछा मासु फलफूल
आदि सबै सामाग्री यहाँ पाइन्छ सबै कुरा को सुबिधा
तेसै ले यो शान्तिपुर बजार लोकप्रिय बनेको छ बोर्डिङ
स्कुल
सर्कारी स्कुल कलेज बसै भएका ले गाउँ देखि बच्चा
पदाउन पनि यहाँ मनिसहरु भाडा मा बस्ने गरेका छ्न
तेसैले पुरानो बिपि राजमार्ग पनि शान्तिपुर लाई छुदै
बाग्लुङ जाने गरेको छ र बाटो पनि एकदमै राम्रो
भएकाले चोरकाटे खैरेनी रुद्रबेनी रिडि पाल्पा हुँदै
बुटवल जानको लागि छिटो र साजिलो भएकाले
बाग्लुङ को पनि १०,१५ गाउँ शान्तिपुर कै बाटो प्रयोग
गर्ने गर्छन पोहिला भन्दा अझ विकास का कामहरु
भएका छन शान्तिपुर को वरिपरि खोला मा पोहिला
पुल थिएन पुल बनेका छ्न विद्युत को लागि
हाइड्रो पावर बनेको छ गाउँ पालिका को कार्यलय
पनि शान्तिपुर मै छ र शान्तिपुर दैनिक मानिशहरु
को आवत जावत निकै हुने गर्छ बर्ष को एकपटक
चक्रेस्वर मेला पनि निकै लोकप्रिय छ मेला हुदा
यह रास्टिय कलाकार हरु को पनि मीठो सहभागी
हुने गर्छ घुम्न को लागि उमयुक्त ठाउँ हरु अर्जेवा
झर्ना टिमुरे ताल पबित्र स्थल दिब्रुङ मन्दिर
चन्द्रकोट मन्दिर ग्वाघा गाउँ कुडापानी पाटेचौर
निकै रमाइलो ठाउँ हरु विशेष छ्न
टिप्पणियाँ
एक टिप्पणी भेजें