२०७२ बैशाख १२ गते एकपटक फर्केर हेर्दा

 



२०७२ सालको भूकम्पले हामीलाई अपूरणीय क्षति दिएको आज १० वर्ष पुग्यो। दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली। भविष्यमा फेरि हुन सक्ने यस्ता प्राकृतिक प्रकोप लाई लिएर राज्य गम्भीर भएको देखिएको छैन। सम्बन्धित सबैले बुझ्नुपर्छ सुरक्षित संरचना, आपतकालीन योजना र जनचेतना लाई आधार बनाएर तयारी गर्न ढिलो भइसकेको छ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Recently Jammu kashmir tourist attack

मेरोआशु पानी भारैछ लगाएत अन्य धेरै गीत का सर्जक रामु बस्याल