१६ दिनकी सुत्केरी भाउजू को हत्या गरे आफ्नै देवरले

  


     कैलाली हत्या कान्ड पुरै नालीबेलि 

    2082 असार 6 गते बिहान 5 बजे जिल्ला कैलाली

    गौरी गङ्गा नगर पालिका 7 कैलासपुर  घटना घट्यो 

    लक्ष्यमन नाथ श्रीमती तुल्सी नाथ बर्स19 कि श्रीमान 

    भारत मा रोजगार गर्दै ।

    सासू ससुरा पाहाड घर गएको बेला घर मा मजुद 

    बहिनी  र मृतक बुहारी  कुल 2 बुहारी 1 नवजात शिशु 

    16 दिनको  अनि हत्यारा नवीन नाथ बर्ष 21 का थिए 

     

      घटना  नवीन नाथ ले नै घटाएको भन्नी बयान पुलिस 

      सामु स्वयम् नवीन ले स्वीकार गरेका छन 

     घटनाको कारण  अहिले पुरै खुलेको छैन उनको 

     भनाइ अनुसार  भाउजुले आफू खराब भएको 

    आफू भाउजू सङ झगडा गरेको कुरा सबै माइती मा

    लगाएको भन्नी कुरा खुलाएका छन 

      भाउजुको हत्या आफुले रिरानिले मुख थिचेर 

      गरेको खुलाएका छन   उक्त हत्या गरे पछि लास

     बहिर लिएर  लगाएको सबै नाक कान को सुन

    खुट्टा को औँठी निकालेर  सव लाई घर देखि नजिक

     नाली मा फालेको बाएका छन

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Recently Jammu kashmir tourist attack

२०७२ बैशाख १२ गते एकपटक फर्केर हेर्दा

गुल्मि जिल्लाको अतिनै सुन्दर बजार सान्तिपुर