पत्रकार रिशी धमला ले राउटे समुदाय हरुलाइ दिदै छन त ८0 बोरा चामल
रिपोर्टिङ को कर्म मा पत्रकार रिशी धमला राउटे
समुदायको बस्ती मा पुग्छन अनि उहाले सोज्नु
हुन्छ राउटे को मुखिया लाई तपाइहरु लाई के
चाहियो भनेर अनि मुखिया ले सिधा जवाफ दिन्छन
हाम्लाइ खानको लागि
चामल ४० घर छ २ /२ बोरा चामल चाहियो
खसी को मासु कुखुरा अनि भुटुनको लागि तेल
चाहियो भनेर भन्छन अनि रिशी ले भन्छन
म पठाउछु भनेर अब हेरम कैले सम्म पठाउनु हुन्छ
टिप्पणियाँ
एक टिप्पणी भेजें