भुपेन्द्र जिसि को inspirational

 

Inspirational: प्यूठानको बाङ्गेमा जन्मिएका 

भूपेन्द्र जिसी सानैदेखि क्रिकेटप्रति गहिरो लगाव राख्थे 

 २०११ मा भारतबाट फर्किएपछि उनले गाउँमै मोजाको बल, सिमलको काठको 

ब्याट र लौराको स्टम्प बनाएर क्रिकेट खेल्न सुरु गरे। घरको आर्थिक अवस्था कमजोर हुँदा बल र ब्याट किन्न उनी 

बालुवा र गिट्टी

 बोकेर कमाइ गर्थे। घरको काम सकेर उनले चार–

पाँच घण्टा हिँडेर प्रतियोगिता खेल्न जान्थे। उनी

 २०१४ को टी–२० विश्वकप हेर्न टिभी 

भएका घरमा अनुरोध गर्थे। पछि काठमाडौं

 आएर पत्रकारिता पढे र क्रिकेटसम्बन्धी 

समाचार लेख्न थाले। संघर्षका ती दिनहरू 

पार गर्दै उनले २०२४ मा अमेरिका पुगेर नेपालले 

खेलेको टी–२० विश्वकपको रिपोर्टिङ समेत गरे।

 गाउँमा मोजाको बलले खेल्ने देखि विश्वकप

 रिपोर्टरसम्मको उनको यात्रा साँच्चै प्रेरणादायी 

र मन छुने छ। ❤️

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Recently Jammu kashmir tourist attack

२०७२ बैशाख १२ गते एकपटक फर्केर हेर्दा

गुल्मि जिल्लाको अतिनै सुन्दर बजार सान्तिपुर