संदेश

दुर्गा प्रसाईं लाई आजै म्याद थप गरिने आवस्यक कागजात को तयारी हुँदै छ

चित्र
  २९ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । २९ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागज  तयारी गर्दै छ

सोबिता गौतम (Inter-Parliamentary Union – IPU) महासभामा सम्बाेधन

चित्र
  नेपाली राजनीतिज्ञको ठूलो उपलब्धि: उज्बेकिस्तानको तास्कन्दमा जारी १५० औं अन्तर संसदीय संघ सभाको स्वास्थ्य समितिमा सांसद सोबिता गौतम निर्वाचित। 😮 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना माननीय Sobita Gautam ज्यु 

भुपेन्द्र जिसि को inspirational

चित्र
  Inspirational: प्यूठानको बाङ्गेमा जन्मिएका  भूपेन्द्र जिसी सानैदेखि क्रिकेटप्रति गहिरो लगाव राख्थे   २०११ मा भारतबाट फर्किएपछि उनले गाउँमै मोजाको बल, सिमलको काठको  ब्याट र लौराको स्टम्प बनाएर क्रिकेट खेल्न सुरु गरे। घरको आर्थिक अवस्था कमजोर हुँदा बल र ब्याट किन्न उनी  बालुवा र गिट्टी  बोकेर कमाइ गर्थे। घरको काम सकेर उनले चार– पाँच घण्टा हिँडेर प्रतियोगिता खेल्न जान्थे। उनी  २०१४ को टी–२० विश्वकप हेर्न टिभी  भएका घरमा अनुरोध गर्थे। पछि काठमाडौं  आएर पत्रकारिता पढे र क्रिकेटसम्बन्धी  समाचार लेख्न थाले। संघर्षका ती दिनहरू  पार गर्दै उनले २०२४ मा अमेरिका पुगेर नेपालले  खेलेको टी–२० विश्वकपको रिपोर्टिङ समेत गरे।  गाउँमा मोजाको बलले खेल्ने देखि विश्वकप  रिपोर्टरसम्मको उनको यात्रा साँच्चै प्रेरणादायी  र मन छुने छ। ❤️

गाउँको सिधा केटो लाई बजारको हावा लागेको श्रीमती ले छोरा जन्मे पछि छोडेर गइन

चित्र
  गाउँ मै जन्मेर गाउँमै हुर्केको सिधा केटो  गाउँ कै विद्यालय  मा पद्छन   घर को हालात पनि कमजोर नै थियोे तेसैले  ऊनी  धेरै   पढ्न सक्दैन्न   १६ बर्ष कै उमेरमा पर्देशि हुन पुग्छ्न  भारत को नाइँ दिल्ली   बिस्तारै बिस्तारै सानो तिनो  जागिर गरेर   थोरै धन सङाल्न लाग्छ्न   काम गर्दै  जादा  साल बित्छ  हालात पनि सुदृदै जान्छ घर परिवार सबै राम्रै हुन्छ अनि केही बर्ष काम गर्छन   बिस्तारै  उमेर पनि परिपक्व हुँदै जान्छ  उनलाइ पनि लाग्छ उमेर भकै छ  घर परिवार सबै को सल्लाह सुझाव लाई मान्दै बिहे गर्नी सुरसार गर्छन     कन्या को खोजी कार्य गर्दै जादा  अलि टाढा पुग्छ्न तेहा बजार को निकै पर्वाह  परेको थियो   सोही   कन्या पनि  बजार को हावा ले छोएको हुन पर्छ   अलि फेसन वाली थिइन     तेति भए पोछी केटो लाई के चाहियो  एकै नजर मा मन परौछ्न     केटि ले पनि मन परौछिन   किन कि केटो न...

रास्टिय आविष्कार केन्द्रका अध्यक्ष डा: माहाबिर पुन को जीवन कथा

चित्र
  डा. महावीर पुन, 22 जनवरी, 1955, नेपालको म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मेका, एक प्रसिद्ध नेपाली अनुसन्धानकर्ता, सामाजिक उद्यमी र शिक्षाविद् हुन्।  उनको प्रारम्भिक शिक्षा ग्रामीण नेपालको विशिष्ट चुनौतिहरू द्वारा चिन्हित थियो, शैक्षिक स्रोत र पूर्वाधारमा सीमित पहुँच सहित।  यी बाधाहरूको बावजुद, उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे र पछि संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा हासिल गरे।  1996 मा, उहाँले केर्नी को नेब्रास्का विश्वविद्यालय बाट विज्ञान शिक्षा मा स्नातक डिग्री संग स्नातक गरे।  सन् २००१ मा शैक्षिक प्रशासनमा स्नातकोत्तर गर्न उनी त्यही संस्थामा फर्किए । आफ्नो शिक्षा पूरा गरेपछि, डा. पुन दुर्गम हिमाली समुदायहरूमा शैक्षिक अवसरहरू अभिवृद्धि गर्न र विकासलाई बढावा दिने दृष्टि लिएर नांगी फर्के।  सूचना प्रविधिको परिवर्तनकारी सम्भाव्यतालाई मान्यता दिँदै उनले सन् २००२ मा नेपाल वायरलेस नेटवर्किङ परियोजनाको थालनी गरे। यस परियोजनाको उद्देश्य ग्रामीण क्षेत्रमा वायरलेस इन्टरनेट जडान स्थापना गरी शिक्षा, स्वास्थ्य सेवा र आर्थिक विकासमा सुधार ल्याउने थियो।  उन...

अब सचिवालयको बैठक मा कस्तो निर्णय गर्दैछ रास्वपा हेर्न बाकी नै छ

चित्र
  रास्टिय स्वतन्त्र पार्टी कार्यालय बनशथली काठमाडौ  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।  उनका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमका साथै महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायतमा छलफल हुने छ ।